बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खरिदारदेखि मुख्यसचिवसम्मको तलव कति पुग्यो? [सूचीसहित]

खरिदारदेखि मुख्यसचिवसम्मको तलव कति पुग्यो? [सूचीसहित]

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन गर्दै कर्मचारीको तलब बढाएको घोषणा गरेका हुन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले १५ प्रतिशतका दरले सरकारी कर्मचारीको तलव वृद्धि गरेको छ।

National life

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन गर्दै कर्मचारीको तलब बढाएको घोषणा गरेका हुन्।

कसको कति पुग्यो तलव?

मुख्यसचिव- ७७ हजार २०६ 

सचिव- ७२ हजार ७७ 

Shivam cement

सहसचिव- ५६ हजार ७८३ 

उपसचिव-  ४८ हजार ७३७

शाखा अधिकृत- ४३ हजार ६९८ 

नायब सुब्बा- ३४ हजार ७३० 

खरिदार- ३२ हजार ९०१ 

उल्लेखित रकममा ग्रेड समावेश गरिएको छैन। बढेको तलव २०७९ साउन १ गतेदेखि लागू हुनेछ। 

प्रकाशित: May 29, 2022| 19:46 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्