आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दोलखाको फिल्म सिटी निर्माण सार्वजनिक-निजी साझेदारीमा

दोलखाको फिल्म सिटी निर्माण सार्वजनिक-निजी साझेदारीमा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले निजी–सार्वजनिक साझेदारीमा दोलखामा फिल्म सिटी निर्माण गर्ने भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। 

यसका साथै उनले बनेपामा इन्डोर स्टुडियो बनाउने समेत घोषणा गरेका हुन्। 


प्रकाशित: May 29, 2022| 18:29 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्