आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण, दोस्रो बजारमा एनआरएनलाई प्राथमिकता

विदेशका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण, दोस्रो बजारमा एनआरएनलाई प्राथमिकता

सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत आरक्षण दिने भएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं-  सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत आरक्षण दिने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्। 

यसैगरी दोस्रो बजारको कारोबारमा एनआरएनलाई प्राथमिकता दिनेसमेत उनले उल्लेख गरे। लगानी भित्र्याउनका लागि आवश्यक नीतिगत व्यवस्था गरिने बजेटमा घोषणा गरिएको छ।

प्रकाशित: May 29, 2022| 18:25 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्