बुधबार, असार १०, २०८३

आवेदन दिएको एक महिनाभित्र सवारी लाइसेन्स

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र प्रदेश यातायात कार्यालय मार्फत एक महिनामा उपलब्ध गराउने व्यवस्था मिलाउने बताए।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९
National life
Shivam cement

काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र परीक्षण प्रणालीमा सुधार गरी आवेदन दिएको एक महिनाभित्र परीक्षा सञ्चालन गरी अनुमतिपत्र पाउने व्यवस्थाा गरेको जनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र प्रदेश यातायात कार्यालय मार्फत एक महिनामा उपलब्ध गराउने व्यवस्था मिलाउने बताए।

प्रकाशित: May 29, 2022| 17:51 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्