बुधबार, असार १०, २०८३

चक्रपथमा सवारी चाप व्यवस्थापन गर्न १ अर्ब विनियोजन

चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकी, नारायणगोपालचोक सडकखण्ड व्यवथापनका लागि एक अर्ब विनीयोजन गरिएको हो।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९
National life
Shivam cement

काठमाडौं- सरकारले काठमाडौंको चक्रपथ सवारी चाप व्यवस्थापनका लागि १ अर्ब विनियोजन गरेको छ।

चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकी, नारायणगोपालचोक सडकखण्ड व्यवथापनका लागि एक अर्ब विनीयोजन गरिएको हो। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त विषय घोषणा गरेका हुन्।  

प्रकाशित: May 29, 2022| 17:48 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्