बुधबार, असार १०, २०८३

काठमाडौं-चितवन सडकयात्रा १ घण्टामा छोट्याउने घोषणा

चन्द्रागिरी, चित्लाङ पालुङ द्रुतमार्गको निर्माण गरी चितवनसम्मको सडक यात्रा १ घण्टामा छोट्याउने महत्वाकांक्षी योजना उनले बजेटमा समावेश गरेका हुन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९
National life
Shivam cement

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं-चितवनको सडकयात्रा १ घण्टामा छोट्याउने घोषणा गरेका छन्।

चन्द्रागिरी, चित्लाङ पालुङ द्रुतमार्गको निर्माण गरी चितवनसम्मको सडक यात्रा १ घण्टामा छोट्याउने महत्वाकांक्षी योजना उनले बजेटमा समावेश गरेका हुन्।

चितवन-रामपुर-वुटवल तथा चितवन-रामपुर-पोखरा द्रुत मार्ग निजी क्षेत्रको लगानीमा निर्माणका लागि लगानी बोर्डबाट काम अगाडि बढाइने बजेटमा भनिएको छ।

प्रकाशित: May 29, 2022| 17:46 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्