आइतबार, असोज ११, २०८३

वृद्धभत्ता : उमेर घट्यो, भत्ता बढेन

आगामी आर्थिक वर्षका लागि सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो उद्घोष गरेका हुन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट ६८ वर्ष कायम गरिएको छ।

आगामी आर्थिक वर्षका लागि सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो उद्घोष गरेका हुन्। 

तर, सामाजिक सुरक्षा भत्ताको रकम भने यो बजेटमा बढाइएको छैन।

यसैगरी सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गरिने व्यवस्था बजेट मार्फत ल्याइएको छ।

प्रकाशित: May 29, 2022| 17:36 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्