आइतबार, असोज ११, २०८३

स्वरोजगारलाई नागरिक पेन्सन योजना

यसैगरी अनौपचरिक, नीजि क्षेत्र तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई समाजिक सुरक्षा कार्यक्रम समावेश गरिने बजेटमा उल्लेख गरिएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- स्वरोजगार नागरिकहरुका लागि पेन्सन योजना ल्याइने सरकारले उद्घोष गरेको छ। 

यसैगरी अनौपचरिक, नीजि क्षेत्र तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई समाजिक सुरक्षा कार्यक्रम समावेश गरिने बजेटमा उल्लेख गरिएको छ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका लागि ९ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रकाशित: May 29, 2022| 17:21 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्