आइतबार, असोज ११, २०८३

स्वास्थ्य बिमाको लागि साढे ७ अर्ब बजेट विनियोजन

मन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै सोही कुरा उद्घोष गरेका हुन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- आगामी आर्थीक वर्षको लागि सरकारले स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ७ अर्ब ५० करोड विनीयोजन गरेको छ। मन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै सोही कुरा उद्घोष गरेका हुन्।

स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायीक तथा सरकारी अस्पतालबाट मात्रै उक्त सेवा प्रदान गरिने शर्माले बताए। शर्माका अनुसार सेवालाई सहज बनाउन सबै सामुदायीक तथा सहकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य ईकाइ स्थापना गरिने छ। 

स्वास्थ्य विमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनी मार्फत सञ्चालन गर्न समेत आवश्यक तयारी गरिने बताए।

प्रकाशित: May 29, 2022| 17:18 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्