आइतबार, असोज ११, २०८३

गरिब घर परिवार सूचना प्रणाली स्थापना गरिने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गरिव तथा आवसविहीनको आवसको व्यवस्था गरिने बताएका छन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गरिव तथा आवसविहीनको आवसको व्यवस्था गरिने बताएका छन्।

बेरोजगारहरुलाई रोजगार र गुणस्तरीय स्वास्थ्य सेवा र प्रभावकारी सार्वजनिक सेवा प्रवाह गरिने बताएका छन्।

राज्य सुविधा परिचय पत्र वितरण गरिने तथा गरिबहरुको विवरण संकलन गर्नका लागि एकीकृत घर परिवार सूचना प्रणालीको निर्माण गरिने अर्थमन्त्रीले प्रस्तुत बजेटमा उल्लेख गरिएको छ।

प्रकाशित: May 29, 2022| 17:05 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्