आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रपति चुरे संरक्षणका लागि २ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन

राष्ट्रपति चुरे संरक्षणका लागि २ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन

आगामी आर्थिक वर्षको बजेटमार्फत चुरे क्षेत्र संरक्षणका लागि २ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- आगामी आर्थिक वर्षको बजेटमार्फत चुरे क्षेत्र संरक्षणका लागि २ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उक्त क्षेत्रमा बायो इन्जिनियरिङ सहितको तटबन्धन निर्माण गरिने बताइएको छ।

यसैगरी वर्षाको पानीको उपयोग तथा बाँस रोपण जस्ता कार्यक्रमलाई प्रोत्साहन दिने नीति बजेटमार्फत गरिएको छ।


प्रकाशित: May 29, 2022| 17:03 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्