आइतबार, असोज ११, २०८३

होटेलको इजाजत र नविकरणमा सरकारले छुट दिने

सरकारले कोभिड १९ महाबारीबाट प्रभावित होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको आर्थिक वर्ष २०७९/०८० मा इजाजत र नविकरण गर्दा छुट दिने व्यवस्था मिलाउने जनाएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले कोभिड १९ महाबारीबाट प्रभावित होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको आर्थिक वर्ष २०७९/०८० मा इजाजत र नविकरण गर्दा छुट दिने व्यवस्था मिलाउने जनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिएको जनाएको छ। सरकारले आगामी सरकारले आगामी वर्ष १० लाख थप पर्यटक भित्र्याउने लक्ष लिएको छ।

प्रकाशित: May 29, 2022| 17:02 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्