काठमाडौं- सरकारले कोभिड-१९ महाबारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्ध व्यवसायको सहुलियतको व्यवस्था गर्ने भएको छ।
आर्थिक वर्ष २०७९/८० इजाजत र नवीकरणमा छुट दिने व्यवस्था मिलाउने विषय आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएको हो।
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिइने समेत उनले उद्घोष गरे।