बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट २०७९/८० : भारतको सिलगुढीदेखि चारअलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने

बजेट २०७९/८० : भारतको सिलगुढीदेखि चारअलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने

अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा भारतको सिलगुढीदेखि झापाको चालअलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने उल्लेख छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९
National life
Shivam cement

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा थप पेट्रोलियम पाइपलाइन बनाउने घोषणा गरेको छ। आज अपराह्न ४ बजेदेखि सुरु भएको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका हुन्।

अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा भारतको सिलगुढीदेखि झापाको चालअलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने उल्लेख छ।  त्यसैगरी अमलेखगन्जदेखि पथलैयासम्म पनि पेट्रोलियम पाइपलाइन विस्तार गर्ने उल्लेख छ।

प्रकाशित: May 29, 2022| 16:53 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्