बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिलगढी–चारआलि र अमलेखगंजदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

सिलगढी–चारआलि र अमलेखगंजदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

सरकारले भारतको सिलगढीदेखि झापाको चारआलिसम्म पेट्रोलियम पाईपलाई निर्माण र अमलेजगंजदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९
National life
Shivam cement

काठमाडौं- सरकारले भारतको सिलगढीदेखि झापाको चारआलिसम्म पेट्रोलियम पाईपलाई निर्माण र अमलेजगंजदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको  छ। मन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै सोही कुरा उद्घोष गरेका हुन्। 

अर्थमन्त्री शर्माले घरायसी र  व्यापारिक प्रयोजनको लागि  प्रयोग हुने एलपी ग्यासको वितरण प्रणालीमा समेत पुनरावलोकन गरिने बताए।


प्रकाशित: May 29, 2022| 16:51 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्