बुधबार, असार १०, २०८३

आगामी वर्षलाई कृषि र जैविक विविधता वर्ष मनाइने

साउन १ गतेबाट सुरु हुने आउँदो आर्थिक वर्षमा सरकारले बीउ सुनिश्चित गर्न उन्नत र वर्णशंकर बिउका लागि सबैको समन्वय र सहकार्यमा पहल गर्ने बजेटमा उल्लेख छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले दुवै सदनको संयुक्त बैठकमा अर्को आर्थिक वर्षलाई जैविक विविधता वर्ष मनाइने घोषणा गरेका छन्। आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन्। 

National life

साउन १ गतेबाट सुरु हुने आउँदो आर्थिक वर्षमा सरकारले बीउ सुनिश्चित गर्न उन्नत र वर्णशंकर बिउका लागि सबैको समन्वय र सहकार्यमा पहल गर्ने बजेटमा उल्लेख छ।

‘माछाका भुरा, औषधि, बेर्नालगाय उत्पादन गर्नका लागि देशमा पहल गरिने छ भने। ५१० स्थानमा पशु गर्वाधन क्षेत्र बनाउने भएको छ,’ बजेट प्रस्तुतमा अर्थमन्त्री शर्माले भनेका छन्, ‘त्यस्तै, उन्नत जानका राँगा र साँडे लिएर सिमेन उत्पादन बढाउने भएको छ भने। दुई प्रकारका विषदीको टेस्ट हुुनेछ।’

जल, कीरा र प्राकृतिबाट नास भएका बालीलानीलाई उचित व्यवस्था गर्ने बजेटमा समावेश गरेको छ।

चोभारको कृषि भण्डारलाई सञ्चालनमा ल्याउने बताएका छन्।

Shivam cement

प्रकाशित: May 29, 2022| 16:39 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्