आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि उत्पादन ३० प्रतिशत बढाउने सरकारको उद्घोष, आयात २० प्रतिशत घटाउने लक्ष्य

कृषि उत्पादन ३० प्रतिशत बढाउने सरकारको उद्घोष, आयात २० प्रतिशत घटाउने लक्ष्य

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा धान्न, गहुँ मैक लगायतका कृषि उपज ३० प्रतिशतले बढाउने उद्घोष गरेका छन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं-  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा धान्न, गहुँ मैक लगायतका कृषि उपज ३० प्रतिशतले बढाउने उद्घोष गरेका छन्। आइतबार संघीय संसदमा प्रस्तुत गरिरहेको बजेटमा उनले यस्तो व्यवस्था समावेश गरेका हुन्। 

स्थिरता, उद्यमशीलता, रोजगारी वृद्धि, समावेशी विकास, आत्मानिर्भरता र सम्वृद्धि भन्ने ध्ययका साथ बजेट प्रस्तुत गरिएको अर्थमन्त्री शर्माले बताएका छन्। 

उनले निर्यात दोब्बर बनाउने र आयात न्युनतम २० प्रतिशतले घटाउने बजेटमा उल्लेख गरिएको छ।

प्रकाशित: May 29, 2022| 16:27 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्