आइतबार, असोज ११, २०८३

यी हुन् बजेटका प्राथमिकता

सरकाले बजेटमा कृषिको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा यसलाई प्राथमिकतामा राखेको उल्लेख गरेका हुन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकाले बजेटमा कृषिको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा यसलाई प्राथमिकतामा राखेको उल्लेख गरेका हुन्। 

उनले रोजगारी सिर्जना, गरिबी निवारण, नवप्रवर्तन र पूँजी निर्माणका साथै लगानी प्रवर्तन र वातावरणीय विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरे। 

यस्तै स्थानीय आर्थिक विकासका लागि जलविद्युत विस्तार र ग्रामीण विद्युतीयकणलाई जोड दिइने उनले उल्लेख गरे। यस्तै विपद् व्यवस्थान र 

वैज्ञानिक अनुसन्धान र विकास पनि प्राथमिकतामा राखेको बताएका हुन्। 

संसदका दुवै सदनमा अर्थमन्त्री शर्माले बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन्। 


प्रकाशित: May 29, 2022| 16:22 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्