शनिबार, मंसिर ६, २०८२

गुजरात र राजस्थानबीच आइपीएलको उपाधि भिडन्त आज

इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधि भlडन्त आज हुने भएको छ। उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधि भlडन्त आज हुने भएको छ। उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरु हुनेछ।

National life

फाइनल खेल रोमाञ्चक हुनेछ। दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्।

नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो। उसले उपाधि उचाल्दै नयाँ रेकर्ड बनाउन चाहेको छ।

राजस्थान भने गुजरातलाई हराएर उपाधि उचाल्ने होडमा छ। गुजरात दोस्रो पटक आईपीएलको उपाधि उचाल्ने दाउमा छ।

प्रकाशित: May 29, 2022| 06:36 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।