शुक्रबार, जेठ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २३ लाख लाइसेन्स वितरण, ८ महिनामा साढे दुई लाख स्मार्ट कार्ड जारी

२३ लाख लाइसेन्स वितरण, ८ महिनामा साढे दुई लाख स्मार्ट कार्ड जारी

चालु आर्थिक वर्षको ८ महिना (फागुन) सम्म कुल २३ लाख ३७ हजार ५ सय २ सवारी चालक अनुमतिपत्र वितरण भएको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९
National life
Shivam cement

काठमाडौं- चालु आर्थिक वर्षको ८ महिना (फागुन) सम्म कुल २३ लाख ३७ हजार ५ सय २ सवारी चालक अनुमतिपत्र वितरण भएको छ। 

चालु आर्थिक वर्षको फागुनसम्म मात्रै थप २ लाख ४६ हजार ६ सय ५२ सवारी चालक अनुमति पत्र (ईलेक्ट्रोनिक स्मार्ट कार्ड)  वितरण भएको हो। 

२०७८ असारसम्म २० लाख ९० हजार ८ सय ५० सवारी चालक अनुमति पत्र वितरण भएको थियो।

प्रकाशित: May 28, 2022| 23:10 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्