बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हालसम्म साढे १७ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

हालसम्म साढे १७ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

चालु आर्थिक वर्षको फागुनसम्म १ लाख ३५ हजार ३ सय ४१ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ। जसमध्ये ८ हजार ३ सय ६७ सवारी साधनमा जडान गरिएको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९
National life
Shivam cement

काठमाडौं- चालु आर्थिक वर्षको फागुनसम्म १ लाख ३५ हजार ३ सय ४१ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ। जसमध्ये ८ हजार ३ सय ६७ सवारी साधनमा जडान गरिएको छ। 

गत असारसम्ममा ३८ हजार ३ सय ३ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ९ हजार ५१ सवारी साधनमा जडान गरिएको थियो। २०७८ फागुनसम्म १७ हजार ४ सय १८ सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ।


प्रकाशित: May 28, 2022| 22:40 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्