सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ३५ सार्वजनिक सवारीसाधनमा 'जीपीएस भेइकल ट्रयाकिङ' प्रणाली लागू

३५ सार्वजनिक सवारीसाधनमा 'जीपीएस भेइकल ट्रयाकिङ' प्रणाली लागू

हालसम्म नेपालमा सञ्चालित ३५ सार्वजनिक यातायातमा जीपीएस भेइकल ट्रयाकिङ्ग प्रणाली लागू गरिएको छ। साथै, सार्वजनिक यातायात सेवामा अनलाइन टिकट खरिद-बिक्री सुरुवात भएको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- हालसम्म नेपालमा सञ्चालित ३५ सार्वजनिक यातायातमा जीपीएस भेइकल ट्रयाकिङ्ग प्रणाली लागू गरिएको छ। साथै, सार्वजनिक यातायात सेवामा अनलाइन टिकट खरिद-बिक्री सुरुवात भएको छ।

यो जीपीएस ट्रयाकिङ्ग सिस्टमले सवारी साधन कहाँ छ, कुन स्पिडमा चलेको छ, कहाँकहाँ रोकिएको छ, दिनमा कति ट्रिप गरेको छ, कुन बेला कुन स्थानमा थियो, अहिले कहाँ छलगायतका विभिन्न सूचना दिन्छ।

त्यसैगरी यसले गाडीमा कति इन्धन छ, माइलेज कति दिएको छ, आज कति इन्धन हालेको छ वा इन्धन चोरी भएको छ वा छैन भन्नेजस्ता सूचना पनि यस सिस्टमबाट लिन सकिन्छ।


प्रकाशित: May 28, 2022| 22:20 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्