सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बीआरआई ऋण हो, यसमा राष्ट्रिय सहमति खोजिन्छ : प्रधानमन्त्री देउवा

बीआरआई ऋण हो, यसमा राष्ट्रिय सहमति खोजिन्छ : प्रधानमन्त्री देउवा

'बीआरआई ऋण हो। यसमा राष्ट्रिय सहमति खोजिन्छ। त्यसपछि अघि बढिन्छ,' उनले भने।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ ऋण सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण भएको बताएका छन्। शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। 

'बीआरआई ऋण हो। यसमा राष्ट्रिय सहमति खोजिन्छ। त्यसपछि अघि बढिन्छ,' उनले भने।

आफूले कालापानी-लिपुलेक र लिम्पियाधुराका विषयमा पटकपटक बोलिसकेकाले आफ्नो सरकारको धारणा पनि त्यही भएको उनले बताएका थिए। यस्तै सीमा सुरक्षाका लागि बीओपी थपिँदै जाने उनको भनाइ छ। 

प्रकाशित: May 28, 2022| 20:05 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्