बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • संसद् बैठक फेरि बस्दै, प्रधानमन्त्री देउवाले जवाफ दिने

संसद् बैठक फेरि बस्दै, प्रधानमन्त्री देउवाले जवाफ दिने

प्रतिनिधि सभाको बैठक शनिबार साँझ फेरि बस्‍न लागेको हो। नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्‍नको जवाफ दिने कार्यसूची राखिएको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- प्रतिनिधि सभाको बैठक शनिबार साँझ फेरि बस्‍न लागेको हो। नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्‍नको जवाफ दिने कार्यसूची राखिएको छ। 

National life

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्‍नहरुको प्रधानमन्त्री देउवाले जवाफ दिने कार्यसूची रहेको छ। 

त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने भएको छ। संशोधनलाई निर्णयार्थ प्रस्तत गरेपछि नीति तथा कार्यक्रमलाई निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। 

यससँगै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: May 28, 2022| 19:18 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्