बुधबार, असार १०, २०८३

संसद्‍मा नीति तथा कार्यक्रममाथि छलफल [LIVE]

सरकारले गत मंगलबार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि संसद्मा छलफल सुरु भएको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९
National life
Shivam cement

काठमाडौं- सरकारले गत मंगलबार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि संसद्मा छलफल सुरु भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९–०८०को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने कार्यसूची छ।


प्रकाशित: May 26, 2022| 11:16 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्