बुधबार, वैशाख १६, २०८३

टी-२० लिग खेल्ने यि हुन् क्यानले बनाएको छ टिम

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल टी २० लिग खेल्ने छ टिमको नाम सार्वजनिक गरेको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल टी २० लिग खेल्ने छ टिमको नाम सार्वजनिक गरेको छ।

National life

क्यानको हिजो मंगलबार बसेको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै टी २० लिग खेल्ने छ टिमको नाम सर्वाजनिक गरेको हो।

टी २० लिग खेल्ने छ टिमले देशको छ प्रदेशको प्रतिनिधित्व गरेको छ। तर, कर्णालीका कुनै टिम लिगमा समावेश हुनेछैनन्।

प्रदेश १ को विराटनगर, मधेश प्रदेकको जनगकपु, बाग्मति प्रदेशको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनी प्रदेशको लुम्बिनी/भैरहवा र सुदूरपश्चिमको टिमले आउँदो टी २० लिग खेल्ने भएका छन्।

टी-२० लिग आउँदो सेम्टेम्बर र अक्टोबरमा त्रिवी क्रिकेट मैदानमा डबल राउन्ड रोबिन शैलीमा हुने क्यानले गएको जेठ चार गते नै घोषणा गरिसकेको छ।

kumari

प्रकाशित: May 25, 2022| 12:26 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।