सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • केही नयाँ कार्यक्रमसहित यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

केही नयाँ कार्यक्रमसहित यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्।

नीति तथा कार्यक्रममा अधिकांश पुरानै नीति तथा कार्यक्रमहरु भए पनि केही नयाँ कार्यक्रम पनि समावेश भएका छन्। 

मार्केट एन्ड ट्रेड इन्टेलिजेन्स ब्यूरो गठन गर्ने, नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक मनाउने, कृषिमा आत्मनिर्भर बन्ने, नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार कार्यक्रम लगायत नयाँ छन्।

यस्तो छ पूर्णपाठ


प्रकाशित: May 24, 2022| 18:26 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्