सोमबार, असोज १२, २०८३

'मार्केट एन्ड ट्रेड इन्टेलिजेन्स ब्यूरो' गठन हुने

सरकारले अन्तर्राष्ट्रिय व्यापारको सूचना र सोही अनुसारको नीतिनियम बनाउना विज्ञहरु सम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलिजेन्स ब्यूरो‘ गठन गर्ने भएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय व्यापारको सूचना र सोही अनुसारको नीतिनियम बनाउना विज्ञहरु सम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलिजेन्स ब्यूरो‘ गठन गर्ने भएको छ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सरकारको नीति तथा कायक्रम मार्फत सो जानकारी दिएकी हुन्। सरकारले व्यापारको ट्रेन्ड र आगामी कार्यदिशाका लागि अलर्ट हुनका लागि ब्यूरो गठन गर्ने भएको हो। यो नेपालमा नै पहिलो पटक र नौलो अभ्यास हुनेछ। 

सो ब्यूरोमा कस्ता खालका विज्ञ हुने र कसरी गठन हुने भन्नेबारे सरकारले कार्यविधि बनाएर अगाडि बढ्नेछ।

प्रकाशित: May 24, 2022| 18:10 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्