सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न चार्जिङ स्टेसन थपिने

विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न चार्जिङ स्टेसन थपिने

मंगलबार राष्ट्रियसभा र प्रतिनिधि सभालाई संयुक्त बैठकमा आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौँ-  सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रर्वद्धन गर्न चार्जिङ स्टेसन थप गर्ने भएको छ।

मंगलबार राष्ट्रियसभा र प्रतिनिधि सभालाई संयुक्त बैठकमा आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्।

नीजि क्षेत्रसँगको सहकार्यमा चार्जिङ स्टेसन स्थापना गर्ने राष्ट्रपतिले प्रस्तुत गरेको नीतिमा उल्लेख छ। साथै विद्युतको स्मार्ट मिटर जडान कार्यलाई विस्तार गरिने उनले बताइन्।

प्रकाशित: May 24, 2022| 17:38 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्