सोमबार, असोज १२, २०८३

खाना पकाउने ग्यास विस्थापन गर्ने नीति

'खाना पकाउने ग्यासलाई क्रमश विस्थापन गर्ने नीति लिइने छ,' नीति तथा कार्यक्रममा उल्लेख छ। ग्यासको खपत कम गर्न विद्युत महुसुल दर पुनरवलोकन गर्ने समेत सरकारको कार्यक्रम छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- सरकारले खाना पकाउने ग्यासलाई विस्थापन गर्दै जाने नीति लिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ। 

'खाना पकाउने ग्यासलाई क्रमश विस्थापन गर्ने नीति लिइने छ,' नीति तथा कार्यक्रममा उल्लेख छ। ग्यासको खपत कम गर्न विद्युत महुसुल दर पुनरवलोकन गर्ने समेत सरकारको कार्यक्रम छ। 

सरकारले ग्यासमा ठूलो घाटा हुँदै आएको बताएको छ। घाटा बढेको भन्दै सरकारले हालै प्रतिसिलिन्डर २ सय रुपैयाँ मूल्य बढाएको छ। 

प्रकाशित: May 24, 2022| 17:21 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्