बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुर्गमका विपन्नसम्म कृषि बिमा कार्यक्रम विस्तार गर्ने सरकारको नीति

दुर्गमका विपन्नसम्म कृषि बिमा कार्यक्रम विस्तार गर्ने सरकारको नीति

मंगलबार राष्ट्रियसभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आवको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो उल्लेख गरेकी हुन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौँ- सरकारले कृषि तथा पशुधन बिमा कार्यक्रम विस्तार गर्दै लघुविमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्‍याउनले  विशेष कार्यक्रम ल्याउने भएको छ।

National life

मंगलबार राष्ट्रियसभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आवको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो उल्लेख गरेकी हुन्। 

बिमा समितिले बीमाको पहुँच र समावेशीकरणमा जोड दिन  कृषि बिमा, लघुवित्तबीमा, सम्पत्ती र  दायित्व बीमालगायतका क्षेत्रलाई बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएको थियो।

बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग प्रत्यक्ष रुपमा जोड्न कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ। 

प्रकाशित: May 24, 2022| 17:17 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्