सोमबार, असोज १२, २०८३

काठमाडौंमा मेट्रोरेल चलाउन अध्ययन थालिने

यस्तै सरकारले आगामी वर्ष ३ सय पुल निर्माण गर्ने समेत नीति लिएको छ। यस वर्ष १ सय पुल बनाइएको नीति तथा कार्यक्रममा उल्लेख छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- संघीय सरकारले  काठमाडौं उपत्यकामा मेट्रोरेल चलाउन अध्ययन गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ। 

यस्तै सरकारले आगामी वर्ष ३ सय पुल निर्माण गर्ने समेत नीति लिएको छ। यस वर्ष १ सय पुल बनाइएको नीति तथा कार्यक्रममा उल्लेख छ। 

यसअघि काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा मोनोरेल चलाउने घोषणा गरेका थिए। तर मोनोरेल कार्यक्रम सफल नभएपछि संघीय सरकारले मेट्रोरेलको अध्ययन सुरु गर्ने तयारी गरेको हो। 
प्रकाशित: May 24, 2022| 17:10 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्