सोमबार, असोज १२, २०८३

सार्वजनिक खरिदमा स्वदेशी वस्तुलाई प्राथमिकता

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- सरकारले सार्वजनिक खरिदका काममा स्वदेशी वस्तुलाई प्राथमिकता दिने नीति लिएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ। 

'सार्वजनिक खरिदमा स्वदेशी वस्तुलाई प्राथमिकता दिइनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ। 

प्रकाशित: May 24, 2022| 16:56 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्