बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हरुवा-चरुवाका लागि रोजगारी र क्षमता विकासका कार्यक्रम गर्ने नीति

हरुवा-चरुवाका लागि रोजगारी र क्षमता विकासका कार्यक्रम गर्ने नीति

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा हरुवाचरुवाका लागि उत्पादनका रोजगारी र क्षमताविकासका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९
National life
Shivam cement

काठमाडौं- आगामी आर्थिक वर्षमा सरकारले हरुवाचरुवाका लागि रोजगारी र क्षमता विकासका कार्यक्रम ल्याउने नीति लिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा हरुवाचरुवाका लागि उत्पादनका रोजगारी र क्षमताविकासका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। 

यसका साथै सरकारले आगामी वर्ष पोखरा विमानस्थल सञ्चालनमा ल्याउने नीतिमा उल्लेख छ। 

प्रकाशित: May 24, 2022| 16:51 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्