बिहीबार, असार ११, २०८३

यस वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे, सय पुल निर्माण

चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३२५ किलोमिटर सडक कालोपत्रे गरिएको सरकारले जनाएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९
National life
Shivam cement

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३२५ किलोमिटर सडक कालोपत्रे गरिएको सरकारले जनाएको छ। यसका साथै १ सय पुल निर्माण गरिएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। 

यो वर्ष सरकारले ६३८ मेगावाट विद्युत उत्पादन गरिएको समेत राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेकी छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको र पोखरा विमानस्थल चाँडै सञ्चालनमा ल्याउने सरकारको नीति छ। 

प्रकाशित: May 24, 2022| 16:46 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्