सोमबार, असोज १२, २०८३

बन्द उद्योग सञ्चालनमा ल्याउने सरकारको नीति

'आगामी आर्थिक वर्षमा बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याइने छ,' राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- आगामी आर्थिक वर्ष २०७९/८० मा सरकारलेका बन्द उद्योग सञ्चालनमा ल्याउने नीति लिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो उल्लेख गरेकी हुन्। 

'आगामी आर्थिक वर्षमा बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याइने छ,' राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ। 

प्रकाशित: May 24, 2022| 16:37 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्