सोमबार, असोज १२, २०८३

नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत [LIVE]

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।

प्रकाशित: May 24, 2022| 16:17 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्