बुधबार, असार १०, २०८३

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

साताको चौथो दिन बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९
National life
Shivam cement

काठमाडौं- साताको चौथो दिन बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९ सयले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि बुधबार १० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: May 18, 2022| 11:29 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्