बुधबार, असार १०, २०८३

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको थियो।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९
National life
Shivam cement

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको थियो।     

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार थियो।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार २६० तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपास कारोबार भइरहेको छ।


प्रकाशित: May 17, 2022| 13:48 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्