आइतबार, वैशाख २८, २०८२

रुपन्देहीको शुद्धोधन १ मा जसपा उम्मेदवार १ मतले विजयी

रुपन्देहीमा जनता समाजवादी पार्टीले खाता खोलेको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका उम्मेदवार १ मतले विजयी भएका हुन्।
 |  शनिबार, वैशाख ३१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

vianetvianet
triton college
National life insurance

बुटवल- रुपन्देहीमा जनता समाजवादी पार्टीले खाता खोलेको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका उम्मेदवार १ मतले विजयी भएका हुन्।

जसपा नेपालका तर्फबाट उदयराज गडेरिया (बाबुराम पाल) विजयी भएका छन्। उनले ९ सय ९२ मत ल्याएका छन्। 

उनका निकटतम प्रतिष्प्रर्धी नेपाली कांग्रेसका उम्मेदवारले ९ सय ९१ मत ल्याएका छन्। यस्तै एमालेका उम्मेदवारले २ सय १२ मत ल्याएका छन्।

प्रकाशित: May 14, 2022| 15:52 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...