शुक्रबार, असार ५, २०८३

म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

म्याग्दीको अन्नपुर्ण गाउँपालिका-४ नारच्याङ छोटेपामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९
National life
Shivam cement

म्याग्दी- म्याग्दीको अन्नपुर्ण गाउँपालिका-४ नारच्याङ छोटेपामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु छ।

अनियन्त्रित भएर ग२ख ६५८ नम्बरको ट्रक सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार ट्रक चालक मकवानपुरका ३४ वर्षीय सन्त बहादुर तितुङ र ट्रक धनी म्याग्दीकै अन्नपुर्ण १ दोवाका ४३ वर्षीय खुमबहादुर रामजालीको मृत्यु भएको छ।

उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि बेनी अस्पतालमा लगिएको थियो। उपचारका क्रममा दुवै जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित: May 11, 2022| 09:37 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।