सोमबार, असोज १२, २०८३

तोलामा सात सयले घट्यो सुनको मूल्य

आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा सात सय रूपैयाँ कम हो।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- मंगलबार सुन-चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा सात सय रूपैयाँ कम हो। 

सोमबार सुन प्रतितोला ९८ हजार सात रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित: May 10, 2022| 11:15 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्