बिहीबार, वैशाख १७, २०८३

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

National life

टोकियो- जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गर्दैछ।

प्रकाशित: Feb 01, 2022| 00:30 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।