आइतबार, फागुन २४, २०८२

अफगानिस्तानको हेरातमा बम बिस्फोट, सात जनाको मृत्यु

अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं- अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ।

National life

मा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ। हेरात प्रान्तका अस्पताल प्रमुख अरिफ जलालीले एएफपी समाचारलाई मृत्यु हुनेमा चार जना महिला रहेको बताएका छन्।

शनिबार भएको उक्त घटनामा थप नौ जना घाइते भएका छन्। हेरातका तालिवान कमान्डर मोलवी अन्सारीले रोयटर्सलाई घटनामा सात  जनाले ज्यान गुमाउनुका साथै नौ जना घाइते भएको बताएका छन्। 

यात्रुवाहक बसमा राखिएको बम बिस्फोट भएको हेरात प्रशासनले जनाएको छ। बम कसले किन विस्फोट गरायो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको त्यहाँको प्रहरीले जनाएको छ। अलजजिराबाट

प्रकाशित: Jan 23, 2022| 07:41 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।