बुधबार, मंसिर २४, २०८२

ललितपुरमा बुस्टर डोज लगाउन सुरु [६ तस्बिरमा]

ललितपुरमा आइतबारबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ।
 |  आइतबार, माघ २, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, माघ २, २०७८

काठमाडौं– ललितपुरमा आइतबारबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ। आइतबार पाटन अस्पतालबाट बुस्टर डोज लगाउन सुरु गरिएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालय प्रमुख सतीश विष्टका अनुसार ललितपुर जिल्लाका हरेक स्थानीय तहबाट खोप दिइने तयारी छ।

National life

काठमाडौंबाट सोमबारबाट मात्रै बुस्टर डोज लगाउन सुरु हुँदैछ। भक्तपुरमा भने मंगलबारबाट खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए। 




Laxmi sunrise bank
kumari




प्रकाशित: Jan 16, 2022| 13:44 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्