बिहीबार, भदौ ४, २०८३

एमालेका प्रदेश इन्चार्ज तोकिए

नेकपा (एमाले) ले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ। भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले आइतबार इन्चार्ज तोकेको हो।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– नेकपा (एमाले) ले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ। भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले आइतबार  इन्चार्ज तोकेको हो।

प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन्। प्रदेश २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट प्रदेश इन्चार्ज तोकिएका छन्।

आजकै बैठकले पोलिटब्युरो र स्थायी कमिटी गठन गर्नुका साथै केन्द्रीय कमिटीमा सदस्य मनोनित पनि गरेको छ।

प्रकाशित: Dec 12, 2021| 19:15 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...