आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमलेन्द्र, प्रकाशमान र शशांकको भेट : यी हुन् छलफलका ३ विषय

विमलेन्द्र, प्रकाशमान र शशांकको भेट : यी हुन् छलफलका ३ विषय

नेताहरू शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच भएको भेटमा राष्ट्रिय राजनीति, सर्वोच्च अदालतमा विचारधीन प्रतिनिधि सभा विघटनको मुद्दा र कांग्रेसको आगामी महाधिवेशनबारे छलफल भएको शंशाक कोइरालाले जानकारी दिएका छन्। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले विमलेन्द्र निधि र प्रकाशमान सिंहसँग मुख्य गरी तीन विषयमा छलफल गरिएको बताएका छन्।

नेताहरू शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच भएको भेटमा राष्ट्रिय राजनीति, सर्वोच्च अदालतमा विचारधीन प्रतिनिधि सभा विघटनको मुद्दा र कांग्रेसको आगामी महाधिवेशनबारे छलफल भएको शंशाक कोइरालाले जानकारी दिएका छन्। 

'हामीबीचको छलफल मुख्यगरी तीन विषयमा केन्द्रित थियो। राष्ट्रिय राजनीति, सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन र कांग्रेसको आगामी महाधिवेशनबारे कुराकानी भयो, ' महामन्त्री कोइरालाले भने।

प्रकाशित: Jun 25, 2021| 07:43 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।