सोमबार, भदौ ८, २०८३

लुम्बिनीबाट सुरु गरियो एमाले एकता अभियान

प्रतिनिधिसभा विघटनपछि विभाजित भएको एमालेलाई बचाउन लुम्बिनीबाट एकता अभियान सुरु गरिएको छ। 
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

बुटवल- प्रतिनिधिसभा विघटनपछि विभाजित भएको एमालेलाई बचाउन लुम्बिनीबाट एकता अभियान सुरु गरिएको छ। युवा बुद्धिजीवी मञ्च बुटवलले एमालेलाई फुटबाट जोगाउन कार्यकर्ता तहबाट शीर्ष नेताहरूलाई दबाब दिने गरी अभियान सुरु गरेको हो। 

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू विभाजित भएकाले अब त्यसलाई पार्टी फुटबाट बचाउनुपर्ने भन्दै एकताबद्ध बनाउन दबाब दिन कार्यक्रम सुरु गरिएको छ। 

युवा बुद्विजीवी मञ्च बुटवलका संरक्षक कमल गौतमले शीर्ष नेताहरूलाई मिल्न दबाब दिनका लागि एकता अभियान सुरु गरिएको बताए। 

एमालेका पनि कुनै पक्षमा नलागेका जिल्लाका बुद्धिजीवी र सम्बद्ध व्यक्तिहरूले एमालेको एकता कायम गर्न अभियान सुरु गरेको मञ्च बुटवल अध्यक्ष हरि ज्ञवालीले बताए।

प्रकाशित: Jun 20, 2021| 01:35 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।