सोमबार, भदौ ८, २०८३

महाकाली अस्पतालको ओपीडी सेवा भोलिबाट सञ्चालन गरिने

महाकाली प्रादेशिक अस्पतालको लामो समयदेखि बन्द रहेको ओपीडी सेवा सञ्चालन गरिने भएको छ।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

कञ्चनपुर- महाकाली प्रादेशिक अस्पतालको लामो समयदेखि बन्द रहेको ओपीडी सेवा सञ्चालन गरिने भएको छ।

कोरोना संक्रमण बढेसँगै बन्द गरिएको ओपीडी सेवा आइतबारदेखि सञ्चालनमा आउन लागेको हो। 

अस्पतालमा कोरोनाका बिरामीहरूको संख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए। उनका अनुसार सामाजिक दूरी कायम गरी प्रतिदिन २० जनालाई उक्त सेवा दिइने छ।

प्रकाशित: Jun 19, 2021| 02:26 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।