काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बुस्थित इलाका प्रहरी कार्यालय हेलम्बुको भवन मेलम्ची खोलाकाे बाढीले भत्काएको छ।
शुक्रबार राति आएको बाढीले सो भवन भत्काएको हो।
हेलम्बुको किउल-तिम्बु जोड्ने चनौटेको रातो पुल पनि बाढीले बगाएको छ ।
प्रकाशित: Jun 19, 2021| 02:17 शनिबार, असार ५, २०७८